हावाहुरीका कारण विद्युत प्राधिकरणको १५ करोड क्षति

१८ चैत्र २०७५, सोमबार १६:०९ मा प्रकाशित

गएराती बारा र पर्सामा आएको हावाहुरीको कारण नेपाल विद्युत प्राधिकरणको १५ करोड क्षती भएको छ । हुरीले प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ । प्राधिकरणले विद्युतीय उपकरण सहितको संरचना हुरीले विगार्दा १५ करोड बराबरको क्षति पुगेका जनाएको छ ।

अहिले उक्त स्थानमा विद्युत् प्रवाह अवरुद्ध भएको छ । हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् आपूर्तिमा समस्या आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले