हावाहुरी प्रभावितलाई नेकपा सांसदले एक दिनको तलब सहयोग गर्ने

१८ चैत्र २०७५, सोमबार १५:५५ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदहरुले बारा र पर्साका हावाहारी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुको एक दिनको तलब राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका छन् ।

यसअघि नेकपा सांसद योगेश भट्टराईले दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका थिए । नेकपाका प्रतिनिधि सभाका सांसदहरुले पाउने पारिश्रमीक मध्येबाट एक दिनको तलब राहत कोषमा जम्मा हुने छ । नेकपाबाट प्रतिनिधि सभामा १७४ जना निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार