हावाहुरीबाट घाइते भएकालाई प्रधानमन्त्रीले अस्पताल पुगेर भेटे

१८ चैत्र २०७५, सोमबार १५:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट घाइते भएकाहरुलाई अस्पताल पुगेरै भेटेका छन् । उनले उपचाररत घाइतेहरुलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रभावित स्थलको स्थलगत अनुगमनपछि प्रधानमन्त्री ओलीलेले गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई साथमै लिएर बाराको कलैयास्थित जिल्ला अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेका छन् । उनले घाइतेको उपचार कमी हुन नदिन अस्पताललाई निर्देशन समेत दिएका छन् ।

गएराती बारा र पर्सामा हावाहुरीका कारण ३१ जनाको मृत्यु र सयौ घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१