गृह र स्वास्थ्य मन्त्रीलाई लिएर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा

१८ चैत्र २०७५, सोमबार १४:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागी बारा पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथमा सेनाको स्काइ ट्रकमाफृत ओली बारा पुगेका हुन् ।

गृह जिल्ला झापाका पूर्व निर्धारित सबै कार्यक्रम स्थिगित गरेर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागी निस्केका हु्न ।

आइतबार रातीको हावाहुरीमा परी बाराका ३० जना र पर्साका १ जनाको मृत्यु भएको छ । घाइतेको संख्या धेरै भएकोले मृततको संख्या बढ्न सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।