हावाहुरी प्रभावित परिवारलाई १५ लाख राहत उपलब्ध गराउन सिके राउतको माग

१८ चैत्र २०७५, सोमबार १३:४६ मा प्रकाशित

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बारा र पर्सामा हावाहुरीमा परी मृत्यु भएका परिवारलाई १५ लाख राहत उपलब्ध गराउन माग गरेको छ । संघिय सरकार र २ नम्बर प्रदेश सरकारसँग ५ सूत्रीय माग राख्दै डा. राउतको पार्टीले घाइतेलाई सुविधासम्पन्न अस्पतालमा उपचार गराउन माग गरेको छ ।

विस्थापितलाई तत्काल अस्थायी बसोबास र खानाको व्यवस्था गर्नुपर्ने, घर पुनःनिर्माणका लागि प्रभावित हरेक परिवारलाई १५ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने र किसानहरुको नस्ट भएको बालीको क्षतिपूर्ति दिनुपर्ने तथा बैंक ऋण मिनाहा गर्नुपर्ने उक्त पार्टीको माग छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी