हावाहुरी प्रभावित बारा र पर्साको अवस्था (फोटो फिचर)

१८ चैत्र २०७५, सोमबार १२:०९ मा प्रकाशित

गएराती बारा र पर्सा हावाहुरीले ठूलो जनधनको क्षति गरायो । ३१ जनाको मृत्यु सहित सयौ विस्थापित भएका छन् । ४०० जनाभन्दा धेरै घाइते भएको जनाईएको छ ।

सो क्षेत्रमा अहिले बस्न लायक घर एउटै छैनन् । त्यहाँका अगुवाहरुले सहयोगको अपिल गरिरहेका छन् ।

तस्बिरमा हर्नुस् सो क्षेत्रको अवस्थाः

तस्बिर पर्साबाट रामआधार राय यादवले उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको