त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

१७ चैत्र २०७५, आईतवार १५:०५ मा प्रकाशित

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नका लागी भोलीदेखी तीन महिनासम्म एयरपोर्ट दैनिक १० घण्टा बन्द हुने भएको हो ।

अहिले बिहान ६ बजेदेखी राति ३ बजेसम्म सञ्चालन भईरहेको विमानस्थल अबदेखी भने बिहान ८ बजेबाट राति १० बजेसम्म मात्र खुला गरिनेछ । विमानस्थलको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग बनेदखी मर्मत भएको थिएन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धावनमार्ग मर्मतको समयमा पनि नियमित उडान भने कटौती हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३