ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

१७ चैत्र २०७५, आईतवार १४:०४ मा प्रकाशित

ओखलढुंगाको डडुवा डाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवा डाँडामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा चार पुरुष र दुई महिला रहेका छन् ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं आउँदै गरेको बा१६च २२०७ नम्बरको स्कोरपियो सडकबाट ५ सय मिटर पिपल खोलामा खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्