स्लोभाकियामा महिला राष्ट्रपति, सत्तासिन उम्मेद्धार १९ प्रतिशत मतले पराजित

१७ चैत्र २०७५, आईतवार १३:०२ मा प्रकाशित

स्लोभाकियाको राष्ट्रपतिमा जुजाना क्यापुटोभा निर्वाचित भएकी छिन् । मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाले पहिलो पटक महिला राष्ट्रपति पाएको हो । भ्रष्टाचार विरोधी उम्मेदवार क्यापुटोभाले सत्तासीन पार्टीका मारोस सेफकोभिकलाई दोस्रो राउण्डको रनअफ भोटमा १९ प्रतिशतले पराजित गरिन् ।

स्लोभाकियामा खोज पत्रकार जन कुइयाकको हत्यापछि क्यापुटोभाले उम्मेद्धारी दिने घोषणा गरेकी थिइन् । ती पत्रकारले राजनीतिज्ञ र संगठित अपराधबीच सम्बन्ध रहेको भन्दै समाचार लेखेपछि गत फेब्रुअरी २०१८ मा उनको हत्या गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले