काठमाडौँ सहित देशैभरको मौसम बदली

१६ चैत्र २०७५, शनिबार ११:१२ मा प्रकाशित

नेपाल मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण राजधानी काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षात् हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदेखी सामान्य वर्षा भईरहेको छ । दिउँसो पनि पूर्वी र मध्य भेगमा मौसम बदली हुने र पश्चिमी क्षेत्रमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको विभागले जनाएको छ । हिमालि भेगमा हिमपातको संभावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी