प्रधानमन्त्री हटाउन सर्वोच्चमा रिट

१५ श्रावण २०६९, सोमबार १६:१४ मा प्रकाशित

काठमाडौं, १५ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा अधिबक्ताद्वय सरोजकुमार थापा र पारसमणी भट्टराईले रिट दायर गरेका छन् ।
उनीहरुले सहमतीय सरकार गठनका लागि मार्गप्रस्तत गर्न प्रधानमन्त्री भट्टराईका नाममा निर्देशनात्मक आदेश जारी गर्नुपर्ने रिटमा माग गरिएको छ ।
अन्तरिम संविधानको धारा–३८ को ‘क’ अनुसार सरकार गठन गर्न आह्वान गर्न राष्ट्रपतिका नाममा निर्देशनात्मक आदेश जारी गर्नु पर्ने रिटमा जिकिर छ । रिटमा राष्ट्रपति कार्यलयलाई समेत विपक्षि बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल