रेलमा आगलागी ४३ को मृत्यु

१५ श्रावण २०६९, सोमबार १६:०४ मा प्रकाशित

काठमाडौं, १५ साउन ।  भारतको नलोरमा स्थित दिल्ली–चेन्नाई तमिल नाडु एक्सप्रेस रेलमा आगलागी हुँदा ४२ जनाको मृत्यु भएको भारतीय टेलिभिज आज तकले जनाएको छ । आजतका अनुसार आन्द्र प्रदेशको नेलोरमा सोमबार बिहान भएको आगलागीमा थप २७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न असपतालमा उपचा।र भइरहेको पनि आजतकले जनाएको छ ।
यसैबीच रेलवेय सेवाले रेलमा आगलागी हुदा मृत्यु भएका व्यक्तिको परिवारलाई जनही ५ लाख रुपैयाँका तथा गम्भीर घाइतका परिवारलाई एक लाख रुपैयाँ र सामान्य घाइतेका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको पनि आजतले जनाएको छ । रेलबाट ६६ यात्रुलाई सकुशल उद्दार गरिएको जनाइएको छ । आगलागी हुने बेलामा रेल ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको र सबै यात्रुहरु सुतिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न