सुवास केसीको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)

१२ चैत्र २०७५, मंगलवार ११:०४ मा प्रकाशित

काठमाडौं : सुवास केसीको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘आमा…’ सार्वजनिक भएको छ । सविन लिम्बुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामजीत राउतको निर्देशन रहेको गीतको भिडियोमा मधु न्यौपाने, केसु गुरुङ, नवराज पाण्डे, जीत तामाङ र बालकलाकार ड्रिम दुलालको अभिनय रहेको छ ।

राम यादवको ड्रोन, अर्जुन सापकोटाको छायाँकन रहेको गीतको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको