३ वर्षसम्म नचलाएको बचत खाता स्वत्त: निस्क्रिय हुने

९ चैत्र २०७५, शनिबार ०६:५४ मा प्रकाशित

काठमाडौं : ३ वर्षसम्म नचलाएको बचत खाता स्वत्त: निस्क्रिय हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले ३ बर्षसम्म नचलाएको खाता बन्द गर्न बैंक तथा तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । यस्तै चल्ती खाताको हकमा भने ६ महिनासम्म नचलाए निस्क्रिय हुनेछ । यसअघिको नीतिगत व्यवस्था अनुसार निस्क्रिय गरिएको खाताको हकमा नयाँ व्यवस्था बमोजिम अद्यावद्यिक गर्न केन्द्रीय बैंकले भनेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार देशभर चालू आर्थिक वर्षको ६ महिनासम्म २ करोड २० लाख बचत खाता खोलिएका छन् । यसमा साढे ४४ लाख बचत खाता निस्क्रिय छन् । निस्क्रिय भएका चल्ती र कल खाता निवेदन दिएर सक्रिय गराउन भने पाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार