प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ सिटी सेन्टरमा पुगेर चलचित्र ‘क्याप्टेन’ हेरे

७ चैत्र २०७५, बिहीबार ०८:१९ मा प्रकाशित

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ सिटी सेन्टरमा पुगेर चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। नेकपा अध्यक्षसमेत रहेका ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेललगायत नेताका साथमा सिटी सेन्टर पुगेका हुन्।

चलचित्र ‘क्याप्टेन’ अनमोल केसीको हो। दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलको साथमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय