डल्लुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

६ चैत्र २०७५, बुधबार १७:५० मा प्रकाशित

काठमाडौँ : डल्लुमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेको परिचय नखुलेको ट्राफिक प्रहरीले जनाएको छ। मोटरसाइकल दुई जना सवार थिए। तीन जना पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल सडकमा लडेको र मोटरसाइकल चालकको निधन भएको प्रहरीले बताएको छ।

मोटरसाइकलमा पछाडि बस्नेले मोटरसाइकल लिएर भागेकाले मोटरसाइकलको नम्बर समेत पहिचान हुन नसकेको महानगरीय ट्राफिक प्रहरी प्रवक्ताले बताए। होलीको दिनमा ७ वटा दुर्घटना भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका