चर्चित समाजसेवी रजनी केसी अभिनित ‘कति सुन्दर फूल” सार्बजनिक(भिडियो सहित)

६ चैत्र २०७५, बुधबार १७:१२ मा प्रकाशित

काठमाडौँ : चर्चित समाजसेवी रजनी केसी अभिनित ‘कति सुन्दर फूल” सार्बजनिक भएको छ । पेशाले पोखरा विश्वविद्यालयको उपप्रशासक रजनी केसी समाजसेवा मार्फत नेपाली समाज परिवर्तनका लागि पनि सक्रिय छन् । गीत संगीत, राजनीतिसँगै समाज परिवर्तनलाई एकैसाथ अघि बढाउन सकिन्छ भन्ने मान्यता राख्ने केसी विभिन्न संघ संस्थामा आबद्ध छिन् । रजनी केसी नेपाल परिवार नियोजन संघ कास्की शाखा उपसभापति समेत रहेकी छिन । उनि अभिनयमा समेत उत्तिकै चासो राख्छिन । यस म्युजिक भिडियोमा उनको उत्कृष्ट अभिनयको कारणले उनि अहिले चौतर्फी चर्चा बटुल्न सफल भएकी छिन ।

गायिका शिला बिष्ट अलिको सुमधुर आवाज रहेको यस गीतमा शब्द संगीत चन्द्र ज्योति ढुंगानाको रहेको छ । रबि कोइरालाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ चन्द्र ज्योति ढुंगानाले निर्देशन गरेका छन् । रजनी केसीको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो हेर्नुहोस :

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी