बहुप्रतिक्षित वेभ सिरिज ‘डियर लभ’को टिजर सार्वजनिक

३ चैत्र २०७५, आईतवार ११:०१ मा प्रकाशित

काठमाडौँ : रुवुशा क्रिएटिभ वक्र्सको प्रस्तुति रहेको बहुप्रतिक्षित वेब सिरिज डियर लभको अफिसियल म्युजिकल्ली टिजर सार्वजनिक भएको छ । यस सिरिजमा विवेक रसाईलीको कथा तथा निर्देशन रहेको छ । प्रेम, रोमान्स र द्धन्दलाई समावेश गरिएको उक्त सिरिजमा दिप्सन भट्टराई र करिना कक्षपतिको मुख्य भुमिका रहेको छ भने रश्मि भट्ट, रविन बोगटी, किरन चन्द, कल्याण थापा, ईशिका लिम्बु लगायतको अभिनय रहेको छ ।

रविन बोगटीको पटकथा तथा संवाद रहेको उक्त वेभ सिरिजमा रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ । उक्त वेभ सिरिजमा निर्माताको रुपमा रुकमान लिम्बु रहेका छन् । भिडियो हेर्नुहोस :

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्