‘माउन्ट ग्लोरी एजुकेसन फेट एन्ड फेयर २०७५’ सम्पन्न

२८ फाल्गुन २०७५, मंगलवार ११:५१ मा प्रकाशित

हानुभावलाई आयोजक टिमले धन्यवाद ज्ञापन गरेको छ । टोखा वडा ५ का वडा प्रमुख श्री जगन्नाथ ढकालज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको मेलामा विज्ञान प्रदर्शनी , सिपिएस डे सेलिब्रेसन लाखे नाच , धिमे कार्यक्रम, बिङ्गो, बिभिन्न खेलहरु, लायन्स क्लबको मधुमेह र ब्लड प्रेसर चेक अप तथा स्वास्थ्य परिक्षण, जस्ता कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यक्रमको नेपाल लाइन्स क्लबका ३२५ A2 का PDG लायन मधुकर उपाध्याय द्वारा समुद्घाटन भएको थियो । कार्यक्रममा लायन्स क्लबका जिल्ला प्रमुख लायन भरत प्रसाइ, LC of NHE CP लायन ज्योति थापा, क्लब अध्यक्ष LC of NHE गणेश श्रेष्ठ र क्लब VP लायन कृष्ण उपाध्याय हेल्थ काउन्सिलर डा. गरिमा श्रेष्ठ, मनमोहन शिक्षण हस्पिटल कार्डियो डिपार्टका मेडिकल अफिसर तथा डक्टरहरुको बिशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी