गायिका सरु गौतमको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक(भिडियो सहित)

२७ फाल्गुन २०७५, सोमबार १५:०३ मा प्रकाशित

काठमाडौं : सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र गायक ध्रुब बिस्कोको नया गित मेरो प्रेम प्रस्ताबको म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतम “मेरो प्रेम प्रस्ताब” को म्युजिक भिडियो लिएर आएकी हुन् ।

कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।

देबेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन र साहिल खानले सम्पादन गरेका छन् । भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् । भिडियो हेर्नुहोस :

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्