मुक्तक मल्लिका र शिवपुरी सन्देशको विमोचन

२७ फाल्गुन २०७५, सोमबार ०९:१६ मा प्रकाशित

हिजो २०७५ फागुन २६ गते काठमाडौँको महाराजगञ्ज नारायणगोपाल चोकमा केही साहित्यकारहरूले कवि वियोगी बुढाथोकीको नयाँ कृति “मुक्तक मल्लिका” र वियोगी बुढाथोकीकै प्रकाशन “शिवपुरी सन्देश”को ८२ औँ अङ्कको विमोचन गरेको खबर छ |
विमोचन गर्नेहरूमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायत स्रष्टाहरू किशोर पहाडी, राजकुमार बानियाँ, शङ्कर भारती, प्रोल्लास सिन्धुलीय, मनोज न्यौपाने, विष्णुबहादुर सिंह, प्रकाश घायल आदि थिए |
“मुक्तक मल्लिका”को यो गृह विमोचन थियो | स्मरण रहोस् – “मुक्तक मल्लिका” गत महिना औपचारिक रुपमा अष्ट्रेलियामा विमोचित भएको थियो |

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न