गायक बिकास उप्रेतीको “आउ नाचौ” मा रंजित र अन्जलिको अभिनय(भिडियो हेर्नुहोस)

२६ फाल्गुन २०७५, आईतवार ११:३७ मा प्रकाशित

काठमाडौँ : अस्ट्रेलियाबाट गित संगितकर्मी हरूको नयां नयां सिर्जना हरू निरन्तररूपमा बाहिर आईरहेका छन । यसैक्रममा सिड्नीमा रहेर लामो समयदेखी आधुनिक र सुगम गितहरू गाउदै आउनुभएका प्रबासी नेपाली गायक बिकास उप्रेतीको अर्को नयां सागितक कोशेली आउ नाचौं युट्युब मार्फ़त रिलिज भएको छ ।

सिड्नीमै रहदै आउनु भएका युवा ब्यवसायी , समाजसेवी तथा गितकार कपिल नेपालको सब्द रचना , चर्चित संगितकार शिखर सन्तोषको संगित रहेको यस गितमा अंजली अधिकारी र रंजित पौडेलको कुशल अभिनय तथा डान्स पनि निकै सानदार रहेको छ ।

पैसा र धन मात्र सब चिज नभएर जीवनमा खुसी , मनोरंजन पनि अभिन्न रहेको र यसलाई हामी सबले अबलम्बन गर्नु पर्ने सन्देश यो गितले दिन खोजेको गितकार कपिल नेपालले ओस नेपाल लाई बताएका छन । यस अघि पनि उहांकै सब्दमा रामकृष्ण ढकालले गाउनु भएको गित धेरै सुने धेरै देखें घर बनाउने कुराहरू बोलको भूकम्प गित निकै रूचाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार