ओली, प्रचण्ड र सिके राउतले एउटै मञ्चबाट सम्बाेधन गर्ने

२४ फाल्गुन २०७५, शुक्रबार ११:४२ मा प्रकाशित

काठमाडौं : नेकपा सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। पार्टी एकता र आज दिउँसो दुवै अध्यक्षले राष्ट्रिय सभामा सम्बोधन गर्नेबारेमा छलफल भइरहेको अधिकारीको भनाई थियो।

आजै राज्य विप्लव मुद्धा खेपिरहेका सीके राउतलाई नेकपालाई भित्र्याउने गृहकार्य भइरहेको बुझिएको छ। सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने बताइएकाे छ। राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी