किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

२१ फाल्गुन २०७५, मंगलवार १०:३९ मा प्रकाशित

काठमाडौं : राजधानीको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान भएका हुन् ।

किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भएका छन् । प्रि टिन फिमेल फेशन मोडल २०१९ बेवीशा भण्डारी भएका छन् । यी पाँचजना विजेताहरुलाई ट्रफिसँगै विभिन्न गिफ्टह्याम्पर र सात हजार पाँच सय नगद अनि थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् । क्रमश रनरअपहरुमा डी.एस.ए. मिनि किड्स सुपर मोडल २०१९ सान्वी शाक्य, डी.एस.ए. प्रि किड्स सुपर मोडल २०१९ निर्जला थापा, डी.एस.ए. किड्स सुपर मोडल २०१९ विनोना डंगोल, डी.एस.ए. किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी, डी.एस.एन. किड्स मेल सुपर मोडल २०१९ श्रीयन्श श्रेष्ठ, डी.एस.. किड्स फिमेल सुपर मोडल २०१९ अपेक्षा शेरचन, डी.एस.ए. प्रि टिन मेल सुपर मोडल २०१९ आरुष बस्नेत, डी.एस.ए. प्रि टिन फिमेल सुपर मोडल अंशिका अधिकारी भएका छन् ।

यस फेशन मोडलका लागि निर्णायक प्रमुख विश्व शारीरिक सुगठन विजेता महेश्वरमान महर्जन रहेका थिए । अन्यमा सोनिया गुरुङ, विनी बज्राचार्य, फणेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी रहेका थिए । इभेन्ट अर्गनाइजर फाउण्डर कमल छेत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्