सेलिब्रेटी फेसन डिजाइनर काजल शर्मा सम्मानित

१९ फाल्गुन २०७५, आईतवार १३:१६ मा प्रकाशित

काठमाडौँ : भक्तपुरमा अबस्थित ॐ शान्ति ब्युटी क्लिनिक एण्ड ट्रेनीङ इन्सिच्युट १५ औ बार्षिकउत्सब तथा प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा सेलिब्रेटी फेसन डिजाइनर काजल शर्मा सम्मानित भएकी छिन l काजल बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् । उनको योगदानको कदरस्वरूप उनलाई उक्त कार्यक्रममा सस्थाकि अधक्ष्य मेनुका उप्रेतीले उनलाई सम्मान प्रदान गरेकी थिइन् l

ललितपुरको कुपण्डोलस्थित काजल क्रिएसनकी सञ्चालिका काजल बिगत एक दशकदेखि फेसन डिजाइन पेसामा छिन् । काजल क्रियसन बुटिकले नेपाल देखि युरोपसम्म आफ्नो संजाल फैलाउदै गएको छl विश्व भरिनै अहिले उनले डिजाइन गरेको ड्रेसहरुको माग बढ्दै गएको छ l छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटिदेखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छl

विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, व्यवसायीहरु तथा सर्ब साधारणहरु को समेत ड्रेस डिजाइन गरेर काजल क्रिएशनले ख्याति कमाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार