
काठमाडौँ : छोटो समयमानै गायक तथा मोडल सन्दिप न्यौपानेको “लालुमाई” भाइरल बनेको छ l २ मिलियन भन्दा बेसीले हेरिसकेको यस म्युजिक भिडियोलाइ दर्शकहरुले अत्याधिक मन पराएका छन l २० लाख माथिले हेरी सकेको गायक सन्दिप न्यौपानेको “लालुमाई” मा शिव हमालको शब्द तथा लय सृजना गरेका गीतमा गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको छ ।
प्रकाश भट्टको निर्देशनमा रहेको लालुमाई गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास लालुमाई टिमले लिएको छ । भिडियो हेर्नुहोस :
प्रतिक्रिया
सम्बन्धित खवर
कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित
अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने
गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई
सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र