बैतडी, १३ साउन । बैतडी, दार्चुला र भारतको उत्तराखण्डमा आज दिउँसो ११ बजेर ३३ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ । दार्चुलाबाट २० किलोमिटर टाढा भारतको सोगलाको उत्तर पश्चिम जंगलमा केन्द्र बिन्दु भएर दुई पटक भूकम्पको झट्का गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पबाट मानविय क्षति नभएपनि बैतडी र दार्चुलाको उत्तरी क्षेत्रका घरहरु सामान्य चर्किएको स्थानीयले बताएका छन् । अन्य क्षतिको जानकारी आइसकेको छैन । अघिल्लो बैशाखमा पनि यस केन्द्र बिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न
काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ
काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी
डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला