खनालले पनि फर्काए सुविधाको प्राडो

१२ श्रावण २०६९, शुक्रबार १४:०६ मा प्रकाशित

काठमाडौं, १२ साउन । जनस्तारबाटै चर्को विरोध भएपछि विशिष्ट व्यक्तिहरुलाई सरकारले प्रदान गर्ने सुविधा फिर्ता गर्ने क्रमलाई निरन्तरता दिंदै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारी सुविधानको प्राडो सरकारलाई फिर्ता गरेका छन् ।
पूर्व प्रधानमन्त्रीको हैसियतले सरकारले दिएको बा ६ च १०२६ नम्बरको प्राडो गाडी खनालले सरकारलाई फिर्ता पठाएका उनको निजी सचिवालयले जनाएको छ । यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्वसभामुखका हैसियतले प्राप्त सरकारी सुविधाको गाडी हिजै फिर्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ