सडक दुर्घटनामा प्रहरीको ज्यान गयो

१२ श्रावण २०६९, शुक्रबार ०९:५५ मा प्रकाशित

काठमाडौं, १२ साउन । काठमाडौंको रातोपुलमा गएराती भएको दुर्घटनामा परी केन्द्रिय कारागार सुन्धारामा कार्यरत एक प्रहरी जवानको ज्यान गएको छ । रोहित भण्डारी नामक प्रहरीको ज्यान गएको हो । गौशालाबाट ज्ञानेश्वरतर्फ गईरहेको बा २९ प ५६१० नम्बरको मोटरसाईकल अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किंएर गम्भिर घाईते भएका भण्डारीको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई