पौडेलले पनि गाडी फिर्ता गरे

११ श्रावण २०६९, बिहीबार १८:११ मा प्रकाशित

काठमाडौ, ११ साउन नेपाली कांग्रेसका उपसभापति एवं पूर्व सभामुख रामचन्द्र पौडेलले पनि सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । उनले सरकारले विशिष्ठ व्यक्तित्वलाई आजीवन आवास, गाडी लगायतका सुविधा दिने निर्णयको आलोचना भएपछि सुविधाको गाडी फिर्ता गरेका हुन् ।

पौडेलले बा.१ झ. ८५१० नम्बरको स्कार्पियो गाडी चढ्दै आएका थिए । उनले सरकारी गाडी मुख्य सचिव माधव घिमिरेलाई बुझाएका हुन् । यसअघि एमालेका वरिष्ठ नेता माधव नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारी सुविधामा पाएका गाडी फिर्ता गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ