कार्लोस सर्वाधिक धनि मानिस

२९ फाल्गुन २०६८, सोमबार १९:३६ मा प्रकाशित

काठमाडौ, २५ फागुण । भर्खरै सम्पन्न एक अध्ययनले मेक्सिकाका कार्लोस स्लिमलाई विश्वकै धनि व्यक्ति रहेको देखाएकोक छ । फोव्स पत्रिकाले गरेको अध्ययन अनुसार स्लिमलाई सर्वाधिक धनि र २२ दशमलब ३ अरब डलर सम्पति भएका भारतिय मुकेश अम्बानीलाई १९ औ स्थानमा राखिएको छ ।
उक्त अध्ययन अनुसार स्लिमको सम्पति ६९ अरब डलरको सम्पति रहेको खुलासा गरेको छ । स्लिमले दुर सञ्चार देखि निर्माणका विभिन्न क्ष्ँोत्रसम्म लगानी गरेका छन । ७२ बर्षिया कार्लोस लगातार तीन बर्ष देखि सवैभन्दा धनि व्यक्तिको सुचिमा सुचिकृत भएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका