‘खानेपानीको मूल्य बृद्धि गर्ने निर्णय फिर्ता गर’

१० श्रावण २०६९, बुधबार १०:३२ मा प्रकाशित

काठमाडौं, १० साउन । नेकपा संयुक्त माक्र्सवादीले कामचलाउन सरकारले विद्युत र खानेपानीको मुल्य सतप्रतिशत बढाउन लागेकोमा आफनो गम्भिर ध्यानाकर्षन भएको बताउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ । अध्यक्ष लोकनारायण सुवेदीले विज्ञप्ति जारी गर्दै सरकाले उपभोक्तामाथि शतप्रतिशत मूल्य बृद्धिको भार थोपरेर जनताको ढाड सेक्न खोजेको आरोप लगाएको छ ।
पिउने पानीको ३५ देखि ४० प्रतिशत चुवाहट हुने गरेको प्रतिबेदन केयूकेएल स्वयमले दिएको तथा पानीका धाराबाट पानी नभई फोहोर मैला र हावा मात्र आउने गरेको छ, यस्तो अवस्थाको कुनै सुधार नगरी मुल्यवृद्धि गर्नुले सरकार नेपाली जनताप्रति कति जवफ देही छ भन्ने कुरा पुष्टि गरेको छ विज्ञप्तिमा भनिएको छ । त्यस्तै खानेपानीमा चाहिनेभन्दा बढी कर्मचारीको भर्ति गरेर जनतामाथि बोझ थोपर्ने कार्य जारी रहेको पनि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक