काठमाडौं, १० साउन । नेकपा संयुक्त माक्र्सवादीले कामचलाउन सरकारले विद्युत र खानेपानीको मुल्य सतप्रतिशत बढाउन लागेकोमा आफनो गम्भिर ध्यानाकर्षन भएको बताउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ । अध्यक्ष लोकनारायण सुवेदीले विज्ञप्ति जारी गर्दै सरकाले उपभोक्तामाथि शतप्रतिशत मूल्य बृद्धिको भार थोपरेर जनताको ढाड सेक्न खोजेको आरोप लगाएको छ ।
पिउने पानीको ३५ देखि ४० प्रतिशत चुवाहट हुने गरेको प्रतिबेदन केयूकेएल स्वयमले दिएको तथा पानीका धाराबाट पानी नभई फोहोर मैला र हावा मात्र आउने गरेको छ, यस्तो अवस्थाको कुनै सुधार नगरी मुल्यवृद्धि गर्नुले सरकार नेपाली जनताप्रति कति जवफ देही छ भन्ने कुरा पुष्टि गरेको छ विज्ञप्तिमा भनिएको छ । त्यस्तै खानेपानीमा चाहिनेभन्दा बढी कर्मचारीको भर्ति गरेर जनतामाथि बोझ थोपर्ने कार्य जारी रहेको पनि छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस