माओवादीका कारण शान्ती प्रकृया ओझेलमा परेको कांग्रेस नेता श्रेष्ठको भनाइ

२९ फाल्गुन २०६८, सोमबार १८:५२ मा प्रकाशित

सुर्खेत, २९ फागुण । माओवादीका कारण शान्ति प्रकृया र संविधान निर्माण ओझेलमा पर्दै गएको नेपाली काँग्रेसका महामन्त्री तथा सभासद प्रकासमानसिह श्रेष्ठले आरोप लगाउनुभएको छ ।
प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री श्रेष्ठले दलहरुबीच जति सहमति हुदै गएपनि माओवादीको ढिलाइले नै शान्ति प्रकृया र
संविधान लेखनमा बाधा पुगेको  बताउनुभयो । माओवादी नै लचक भएर आएमा मात्रै शान्ति प्रकृया र संविधान लेखन अगाडि बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी