सङ्घीयता मुलुकले थेग्न सक्दैन : अध्यक्ष केसी

२३ भाद्र २०७५, शनिबार २०:५८ मा प्रकाशित

काठमाडौँ, २३ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र जनजीविकाका सवालमा सरकार कमजोर देखिएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा काठमाडौँको पाँचौ जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकले सङ्घीयता थेग्न नसक्ने भएकाले जनताले नै यसलाई तिरष्कार गर्ने बताउनुभयो ।

अध्यक्ष केसीले सङ्घीयता खारेज नभएसम्म आफ्नो पार्टीले सो मुद्दा नछाड्ने स्पष्ट पार्नुभयो । त्यसअघि शान्तिबाटीकाबाट शुरु भएको ¥याली विभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादीमा पुगेर सम्मेलनमा परिणत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल