निर्देशक देउजाद्वारा विष सेवन

८ श्रावण २०६९, सोमबार २०:४२ मा प्रकाशित

काठमाडौं, ८ साउन । मुनामदन, रक्षक, छबिलाल कन्जुस छैन लगायतका चलचित्रमा निर्देशन गरेर नेपाली सिने उद्योगमा स्थापित चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले आत्महत्याको प्रयास गरेका छन् । जोरपाटीस्थित आफ्नै निवासमा आज उनले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका हुन् ।
विषसेवनका कारण अशक्त बनेका निर्देशक देउजालाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ, उनको सोमबार सांझदेखि नै आइसियुमा उपचार जारी छ । उनले विष सेवन गर्नुको कारणवारे केही खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक