प्रणव मुखर्जी भारतको १३ औ राष्ट्रपति

७ श्रावण २०६९, आईतवार १८:०९ मा प्रकाशित

काठमाडौ, ७ साउन । भारतको १३ औ राष्ट्रपतिमा त्यहाँका कांगे्रस नेता प्रणव मुखर्जी विजयी हुनुभएको छ । बिहिबार भएको मतदानको आज सम्पन्न मतगणनाबाट उहाँ विजयी हुनुभएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उहाँले सपथ भने बुधबार लिनुहुने छ । मुखर्जीले आवश्यक ५ लाख २५ हजार १ सय ४० मतभन्दा बढी ५ लाख ५८ हजार १ सय ९४ भन्दा बढी मत पाएको सन्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका