प्रचण्डले कब्जा गरेको सरकारी प्राडो छाडे

७ श्रावण २०६९, आईतवार १६:३० मा प्रकाशित

काठमाडौ, ७ साउन । पूर्व प्रधानमन्त्रीको नाममा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रयोग गर्दै आएको बा ६ च १०२९ नम्बरको महंगो सेतो प्राडो गाडी चढन छाडेका छन् ।
हालै राजधानीमा सम्पन्न विस्तारित बैठकमा गरेको प्रतिबद्धता अनुसार प्रचण्डले आज बाट सो गाडिको ठाँउमा पार्टीकै नाममा रहेको मे १ च १६७३ नम्बरको गाडी चढन थालेका छन् ।
प्रचण्डले प्रतिबद्धता अनुसार लाजिम्पाट स्थित बंगलाको बसाई छाड्ने प्रतिबद्धता ब्यक्त गरे पनि उनले बैकल्पिक ब्यवस्था नहुन्जेलसम्म नछाड्ने भएका छन् । स्रोतका अनुसार प्रचण्डका सहयोगीहरुले बैकल्पिक घरको खोजि सुरु गरिसकेका छन् । उपयूक्त घर भेटेपछि सो घर छाड्ने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन