डोल्पाका लागि उडेको हेलिकोप्टर बुर्तिबाङमा अलपत्र

७ श्रावण २०६९, आईतवार १५:२६ मा प्रकाशित

बाग्लुङ, ७ साउन । काठमान्डौंबाट डोल्पाका लागि उडेको माउन्टेन ९ एन एयरको हेलिकोप्टर बागलुङको बुर्तिबाङमा अलपत्र परेको छ । व्यक्तिगत कामले काठमान्डौंबाट २ जना यात्रु लिएर विहान ९ बजे उडेको उक्त हेलिकोप्टर मौसम खरावीका कारण बुर्तिबाङस्थित ईलाका प्रहरी कार्यालय नजिकै आकस्मिक अवतरण गराईएको हो । मौसममा सुधार आएमा मात्र उडान हुने चालक दलका दिपक पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा