प्रचण्डले त्यागे प्राडो

७ श्रावण २०६९, आईतवार १४:१४ मा प्रकाशित

काठमाडौं, ७ साउन । सातौं विस्तारित बैठकमा आफ्नै कार्यकर्ताबाट चर्को विरोध भएपछि विलासी जीवन त्याग्ने घोषणा गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले चढ्दै आएको प्राडो फिर्ता गर्ने भएका छन् । विलासी गाडी फिर्ता गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।
दाहाल निकट स्रोतका अनुसार महँगो प्राडो सरकारलाई नै फिर्ता दिइनेछ भने सरकारले पूर्वप्रधानमन्त्रीलाई सुविधा दिने निर्णय ४० लाख बराबरको गाडीमा प्रचण्डले चित्त बुझाउने छन् । अब उनले लाजिम्पाटको महल कहिले त्याग्ने हुन् भन्नेमा सर्वत्र चासो रहेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा