विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दै एमाओवादी

७ श्रावण २०६९, आईतवार ०९:१४ मा प्रकाशित


काठमाडौं, ७ साउन । एकीकृत नेकपा माओवादीले हिजो सम्पन्न सातौं विस्तारित बैठकका निर्र्णय आज सार्वजनिक गर्दै छ । बैठको निर्णय सार्वजनीक गर्न उसले दिउँसो तीन बजे पत्रकार सम्मेलनको कार्यक्रम राखेको छ । गत २ साउनदेखि सुरु भएको बैठक ११ बुँदे समसामयिक र राजनीतिक प्रस्ताव पारित गर्दै हिजोसाँझ सम्पन्न भएको थियो ।
बैठकले पारित गरेको प्रस्तावमा आगामी माघ महिनामा पार्टीको महाधिवेशन आयोजना गर्ने र विद्यमान केन्द्रीय, पोलिटव्यूरो, स्थायी समिति लगायत पार्टीका सबै समिति विघटन गर्दै महाधिवेशन आयोजन समितिमा रुपान्तरण्ँ गर्ने लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका