काठमाडौं युनिफाइड र निम्स विजयी

६ श्रावण २०६९, शनिबार १७:३८ मा प्रकाशित

काठमाडौ, ६ साउन । काठमाडौं युनिफाइड कलेज र निम्सले प्रथम वीर गणेशमान स्मृति अन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगितामा जित हात पारेका छन् । आज गल्फुटारस्थित कोर्टमा भएको पहिलो खेलमा काठमाडौं युनिफाइडले साइपाल एकेडेमीलाई ३५–२७ ले पराजित ग¥यो । विजयी टिमका सुशान्त गुरुङले १२ तथा साइपालका कृशब गुरुङले ८ अंक जोडे । यस्तै निम्सले टेक्सासको चुनौती ४१–२५ ले पन्छायो । निम्सको जितमा जीवन भट्टराईले १८ अंक योगदान गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको