यसरी मिल्यो माओवादी विवाद

५ श्रावण २०६९, शुक्रबार १५:२४ मा प्रकाशित

काठमाडौ, ५ साउन । भोजपुरा राज्य समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमा कस्ले धारणा राख्ने सम्बन्धी विवाद चर्किदा कुटाकुटमा पुगेर स्थगित भएको एकीकृत नेकपा माओवादीको विस्तारित बैठक सुचारु गर्ने सहमति सहित फेरि सुरु गरिएको छ ।
विवादपछि बसेको पार्टीको पोलिटब्यूरो बैठकले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराई पक्षधर नेताहरुलाई पालै पालो बोल्न दिने सहमति गरेर विवाद तत्कालकोलागी टुङग्याएको छ । बैठकमा कुन पक्षले पहिला धारणा राख्ने भन्ने विषय मिलाउने जिम्मेवारी सम्बन्धीत समितिलाई नै दिईएको छ । प्रधानमन्त्री पत्नी हिसिला यमीले दुबै पक्षलाई बोल्न दिने गरी सहमति कायम गरिएको जानकारी दिईन । उनले हिजोका दिनमा पार्टीमा रहेको विवादको ह्याङ ओवर अझै बाँकी रहेकोले विवाद भएको दावी समेत गरिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ