बसबाट खसेर मृत्यु

५ श्रावण २०६९, शुक्रबार १२:२१ मा प्रकाशित

काठमाडौ, ५ साउन । राजधानीबाट घर जान हिंडेका सुन्द्रावती–५ दोलखाका १८ वर्षिय अरुण खडकाको आज बसबाट खसेर मृत्यु भएको छ । कोटेश्वरबाट दोलखा जाने बस चढ्दै गर्दा बसको ढोकाबाट खसेर खड्काको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी बृत्त कोटेश्वरका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिए ।
बा २ ख ८८६५ नम्बरको बसबाट खसेपछि पछाडिको टायरले किचेर खड्काको मृत्यु भएको बुझिएको छ । प्रहरीले बस र त्यसका चालक जनकराम पौडेललाई नियन्त्रण्मा लिएर बानेश्वर प्रहरी बृत्तमा राखि आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन्

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम