असफल अभिनेत्री समा सिकन्दरको चर्चामा आउने उपाय नग्न तश्वीर

१४ बैशाख २०७५, शुक्रबार ००:१३ मा प्रकाशित

काठमाडौँ । लामो समयदेखि बलिउडमा सक्रिय भएर पनि खासै चर्चामा आउन नसकेकी अभिनेत्री समा सिकन्दर अहिले खालीजस्तै छिन् । समा पछिल्लो समय विदेशतिरै हराइरहेकी छिन् । केही समयअघि उनी एक वेब सिरिजमा समेत देखा परिन्, जहाँ उनको नग्न तश्वीरको धेरैले प्रशंसा गरे । समा आजभोलि सोसल मिडियामा निकै सक्रिय छिन् ।

सोसल साइट इन्स्ट्राग्राममा साढे ४ लाखभन्दा बढी फलोअर्स भएकी सिकन्दरको इन्स्टाग्राममा एउटा नयाँ तस्बिर पोस्ट भएको छ, जसको सबैले प्रशंसा गरेका छन् । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘याद सधैं रहनेछ ।’

यो तस्बिरमा उनी अष्ट्रेलियाको समुद्री किनारामा घाम तापिरहेकी देखिन्छिन् । इन्स्टाग्राममा राखिएको यही तस्बिरले यी असफल अभिनेतृलाई एकाएक हिट बनाएको छ उनलाई सामाजिक सञ्जालमा ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको