दुई हजार तीन सय व्यापारीमाथि कारबाही

५ श्रावण २०६९, शुक्रबार ११:४७ मा प्रकाशित

विराटनगर, ५ असार । अबैध नापतौल यान्त्रको कारोबार गर्दै आएका विराटनगरका बाइस सय भन्दा बढी व्यापारिहरु कारबाहीमा परेका छन् । नापतौल यन्त्रको नविकरण नगराई अवैध रुपमा कारोबार गर्ने गरेको पाइएपछि गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय विराटनगरले कारबाही गरेको हो ।
कार्यालयका अनुसार आथिर्क वर्र्ष २०६८र६९ मा पूर्वाञ्चलको १६ जिल्लाका सहरी तथा बजार र ग्रामीण श्रेत्रमा गरिएको अनुगमनबाट नापतौलमा अनियमिमता देखिएपछि कारबाही गरिएको हो । कारबाहीमा पर्नेहरुमा तरकारी व्यवसायी, किराना पसल तथा अन्य ठूला उद्योगी व्यापारिहरु रहेका छन् । कार्यालय प्रमुख शशिभुषण यादवले सीमित श्रोत र साधनका बाबजुद विभिन्न स्थानमा टोली खटाई चार हजार एक सय ५६ व्यवसायी तथा उद्योगीको नापतौल पुनः जाँची नवीकरण गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता