एमाओवादीको विस्तारित बैठकमा सात समूहले लिखित धारणा पेश गर्दै

५ श्रावण २०६९, शुक्रबार ११:०० मा प्रकाशित

काठमाडौं, ५ साउन । राजधानीको भृकुटीमण्डपमा जारी एकीकृत माओवादीको सातौं विस्तारित बैठकमा समूहगत छलफलका क्रममा निस्किएका निष्कर्ष प्रस्तुत गर्ने क्रम आज पनि जारी छ । आज साता वटा समूहले आ–आफ्ना पेश गर्दैछन् ।
आजको बैठकमा समूह टोलीका नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रस्तावका बारेमा समुहभित्र छलफल गर्दा निस्किएको निष्कर्षलाई लिखित रुपमा पेस गर्ने छन् । हिजोको बैठकमा पनि विभिन्न सात समूहका टोली नेताले समूहगत छलफलको निष्कर्ष लिखित रुपमै पेस गरेका थिए ।
अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न बनाइएको समतिबाट आएका छलफलको निष्कर्ष प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुले समूहले राखेका जिज्ञासाको जवाफ दिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा