एमाले अध्यक्षको यूरोप भ्रमण स्थगित

४ श्रावण २०६९, बिहीबार २२:२१ मा प्रकाशित

काठमाडौ, ४ असार । एमाले अध्यक्ष झलनाथ खनालले आजबाट गर्ने भनिएको दुई साता लामो यूरोप भ्रमण अन्तिम समयमा आएर स्थगित गरिएको छ । एनडिफ युरोपको आगामि जुलाई २१ देखि पोर्चुगलको लिसवनमा हुने तय भएको सम्मेलनको उद्घाटन गर्न अध्यक्ष खनाल आज त्यता प्रस्थान गर्ने कार्यक्रम थियो ।
मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको स्थिति र आफुले खेल्नु पर्ने भूमिकालाई समेत ध्यानमा राखि खनालले युरोप भ्रमणको कार्यक्रम  स्थगित गरेको उनका स्वकीय सचिव रामबाबुर अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले