असन्तुष्ट लडाकु अलमलयाउन ‘आयोग’

४ श्रावण २०६९, बिहीबार १३:२६ मा प्रकाशित


काठमाडौ, ४ साउन । एकीकृत माओवादीको बिहीबार बसेको स्थायी समिति बैठकले लडाकुको माग सम्बोधन गर्न आयोग बनाउने निणर््ँय गरेको छ । पूर्व लडाकुहरुले शिविरभित्रको आर्थिक हिसाब पारदर्शी हुनुपर्ने माग गरेपछि एमाओवादी अध्यÔ पुष्पकमल दाहालको निवासमा आज बसेको स्थायी समिति बैठकले छानविनका लागि आयोग बनाइने भएको हो ।
आयोगमा राखिने सदस्यको नाम टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई दिइएको छ । माओवादी लडाकुका तत्कालीन ७ मुख्य र २१ सहायक शिविरका कमान्डरले प्रतिलडाकु १ हजारका दरले उठाउने राशन र भत्तावापतको रकम अनियमितता गरेको आरोप छ । एमाओवादीले छानबिन आयोग बनाउने निर्णय गरे पनि पूर्वलडाकुहरु भने अझै असन्तुष्ट रहेको बसझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन