भारतमा आज राष्ट्रपति चुनाव

४ श्रावण २०६९, बिहीबार १०:५८ मा प्रकाशित

काठमाडौँ, ४ साउन । भारतमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिको पदको लागि सत्तारुढ काङ्ग्रेस पार्टीका वरिष्ठ नेता प्रणव मुखर्जी र पूर्व सभामुख पीए सांग्मा चुनावी मैदानमा हुनुहुन्छ । मुखर्जीलाई सत्तारुढ काङ्ग्रेस आई, तृणमुल काङ्ग्रेस लगायतका दलहरुको समर्थन रहेको छ । विपक्षी गठबन्धन एनडीएमा सहभागी सबैभन्दा ठूलो पार्टी भारतीय जनता पार्टीले पीए सांग्मालाई समर्थन गरेको छ । बहुमतमा रहेका दलहरुको समर्थन मुखर्जीलाई रहेकाले उहाँको जीत सुनिश्चित रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

किभ । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम

काठमाडौँ । युक्रेनको सेनाले आफ्नो पूर्वी सहर लिसिचान्स्क अब रुसी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । ‘युक्रेनी रक्षा बलहरू