टिचर आइकनको ताज रुपा लामाको शिरमा

१२ चैत्र २०७४, सोमबार २३:५६ मा प्रकाशित

काठमाडौँ । शिक्षण पेशामा संलग्न शिक्षिकाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘टिचर आइकन अफ द इयर २०१८’मा प्रिमियर इन्टरनेसनल स्कूलकी शिक्षिका रुपा लामा विजेताका रुपमा चयन भएकी छिन् ।

गतसाता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा फस्ट रनर अप तर्फ काजोल खेतान विजयी भइन् भने थर्ड रनर अप तर्फ होलिना सापकोटा विजयी छनौट भइन् ।

पब्लिक च्वाइस र पपुलर विधामा भने रश्मि तण्डुकार विजेता बनेकी थिईन् । प्रतियोगीतामा १४ जनाको सहभागीता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको